११ आश्विन २०८१, शुक्रबार
समाचार

इक्वेडरमा फेरि अर्को शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी: इक्वेडरमा फेरि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकन भूगर्भ विभागका अनुसार बुधबार गएको यो भूकम्प ६.१ म्याग्निच्यूडको रहेको छ यो भूकम्पको केन्द्रबिन्दु मुजिनबाट २५ किलोमिटर पश्चिममा थियो । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामी आउने चेतावनी जारी