सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा फेल भए अब तीन महिना कुर्न नपर्ने भएको छ। एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात