४ आश्विन २०८१, शुक्रबार
समाचार

रूपन्देहीमा गएराति एकै परिवारका दुई जनाको हत्या

रूपन्देहीको दयानगरमा गएराति दुई जनाको हत्या भएको छ। दयानगर ५ चिल्हियाका ५८ वर्षिय बलराम पोखरेलले आफ्नै श्रीमती र भाईको हत्या गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय छपियाका अनुसार बलरामले आफ्नै श्रीमती ४५ वर्षिय कृष्णा पोखरेल र भाई ४८ वर्षिय