२९ चैत्र २०८२, आइतबार
समाचार

नेपाल चीन ऊर्जा संयन्त्र बैठक असोजमा

२५ भदौ, काठमाडौँ । नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति तय गरेको जनाएको छ ।