४ आश्विन २०८१, शुक्रबार
समाचार

एक हप्तादेखि अदृश्य शक्तिले ढुङ्गा बर्साउँदा तीन घाइते, वैज्ञानिक अध्ययन गरौं : प्रहरी

गाईघाट (उदयपुर)-वर्तमान वैज्ञानिक युगलाई चुनौती दिने गरेर उदयपुर जिल्लाको पहाडी गाविस लाफागाउँ–१ पाकाना, तुम्चीमा अनौठो घटना घट्न थालेको छ । वरपर केही छैन, कोही पनि मानिस छैनन्, गाउँको उच्चस्थानको टारमा तीनवटा मात्र घर रहेको स्थानीयवासी बताउँछन् । तर मध्यदिनमा र