३० चैत्र २०८२, सोमबार
समाचार

सन्दर्भ संविधान दिवस : दलित समुदाय निराश

२ असोज, बनियानी, झापा । लामो सङ्घर्षपछि कार्यान्वयनमा आएको संविधानका प्रावधान कार्यान्वयन नहुँदा उत्पीडित दलित समुदाय निराश भएका छन् । संविधान जारी हुँदा उत्साहित भएका ती समुदायले तीन वर्षपछि पनि आफूहरुसँग सम्बन्धित विषय कार्यान्वयन नभएको गुनासो गरेका हुन् । मुक्ति