३० चैत्र २०८२, सोमबार
समाचार

मानवाधिकार उल्लङ्घनका ४९ उजुरी फछ्र्यौट गर्न बाँकी

३ असोज, खोटाङ । मानव अधिकार उल्लङ्घनका ४९ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं १ को शाखा कार्यालय दिक्तेलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यालयमा परेका उजुरीमध्ये ४९ उजुरी ी फछ्र्यौट गर्न बाँकी