३० चैत्र २०८२, सोमबार
समाचार

शैक्षिक अवस्था सुधारका लागि अनुदान

७ असोज, जाजरकोट । कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ । शिक्षण सिकाइ अनुदान शीर्षकमा रु एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ वटै वडामा शिक्षक राख्ने प्रक्रिया थालिएको छ । दरबन्दी नभएका