३० चैत्र २०८२, सोमबार
समाचार

कानून संशोधन गरी लगानीमैत्री वातावरण बनाइनेछ : अर्थमन्त्री

८ असोज, बुटवल । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि निकायमा एकै खालको दोहोरो लाग्ने व्यवस्था सरकारले कहीँ कतै नगरेको स्पष्ट पार्नुभएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको ६५औँ साधारणसभाको आज बुटवलमा उद्घाटन