१८ श्रावण २०८२, आइतबार
समाचार

पार्टी कार्यालय च्यासलमा ओली र विद्याबीच भेटवार्ता हुँदै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भएको छ । आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा भेट हुने तय भएको भण्डारीको सचिवालयले जनाएको छ । भण्डारीको पार्टी सदस्यता नवीकरणबारे नै