२९ जेष्ठ २०८२, बिहीबार
समाचार

जुनार शीतभण्डार र जुनार उद्योग एक दशदेखि बन्द हुँदा किसान समस्यामा

कमलामाई, सिन्धुली । सिन्धुलीमा अहिले जसरी जिल्लालाई सडक सञ्जालले जोडिसकेकै थिएन । किसानले १० हजार टन जुनार उत्पादन गर्न थालिसकेका थिए । त्यतिबेला जुनार बगैँचालाई बजारसँग जोडिदिन नसक्दा रसिला फल बोटमै कुहिन्थे । न त बगैँचाको जुनार बजारमा पुग्थ्यो, न