बैतडीमा सवारी दुर्घटना, तीन जना गम्भीर
बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज