१२ आश्विन २०८१, शनिबार
समाचार

काठमाडौँको टेकुस्थित पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई घाइते

काठमाडौँ । काठमाडौँको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालीमाटी बस्ने १८ वर्षीय दीपककुमार शाह घाइते भएका काठमाडौँ जिल्ला प्रहरी