७ असार २०८२, शनिबार
समाचार

डा. कार्कीको संयोजकमा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको संयोजकमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा पूर्वबैङ्कर भुवनकुमार दहाल सदस्य छन् । यस्तै नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था