९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

३१ तोला चाँदीसहित भारतीय नागरिक पक्राउ

२ फागुन, महोत्तरी । ३१.४ तोला चाँदीसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ज ६ प ४२१४ नम्बरको सुजुकी मोटरसाइकलमा चढेर भारतवाट नेपाल आउँदै गरेका भारतको सितामढी बस्ने २१ वर्षका अजयकुमार साह, २२ वर्षका विक्कीकुमार साह र २८