कानून नभएर काम गर्न अप्ठेरो भयो : मन्त्री जम्मरकट्टेल
२१ फागुन, हेटौंडा । प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेलले केन्द्र सरकारले कानून नबनाइदिँदा प्रदेश सरकार अन्योलमा परेको बताएका छन् । सोमबार हेटौंडामा आयोजित टेम्पो तथा मझौला यातायात व्यवसायी संघको २६ औं साधारण सभामा मन्त्री जम्मरकट्टेलले