९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

उपेन्द्र यादवको नेतृत्वमा फोरम दुई दिनभित्रै सरकारमा सहभागी हुन्छ : मुख्यमन्त्री राउत

२३ फागुन, काठमाण्डौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एक-दुई दिनभित्रै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने विश्वास दिलाएका छन् । उनले भने,‘संविधान संशोधनको लागि विभिन्न धारा-उपधारामा संशोधन गर्ने प्रतिबद्धता आउँदैछ, हामी दुईदिनभित्रै सरकारमा सहभागी हुन्छौं।’ बुधबार