१० फाल्गुन २०८२, आइतबार
राष्ट्रिय समाचार

७ प्रहरी उपरीक्षक (एसपी) को सरुवा

१७ वैशाख, काठमाण्डौ । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा प्रहरी प्रशिक्षण केन्द्रमा कार्यरत् लोकेन्द्र