११ फाल्गुन २०८२, सोमबार
राष्ट्रिय समाचार

जनस्वास्थ्य कार्यालयमा पुस्तकालय र आकस्मिक कक्ष सञ्चालन

९ जेठ, भक्तपुर । स्थानीय तहमा आफू निर्वाचित भएको एक वर्ष पुगेका अवसरमा भक्तपुर नगरपालिकाले जनस्वास्थ्य कार्यालयको आकस्मिक कक्ष र जनज्योति पुस्तकालयको मंगलबार उद्घाटन भएको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नगरपालिकाले वडा नं २ स्थित देको–मिवा–इटापाके आवास