१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय भएको गठबन्धनको ठहर

काठमाडौं । सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको बताएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले राजीनामा माग्ने एमालेको कदम संसदीय मान्यता