७ भदौ २०८३, आइतबार
मुख्य समाचार

प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि

५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल खेलाडी मणिविक्रम शाहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा शाहको निधनबाट राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी र फुटबल प्रशिक्षकलाई गुमाएको उल्लेख छ । प्रधानमन्त्री