शिक्षामा २० प्रतिशत बजेट माग
९ जेठ , काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताउनुभएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघको आज ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय मान्यतानुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत