सत्तरीऔं जन्मदिनमा १४औँ कृति विमोचन
१८ जेठ, बाबियाचौर, म्याग्दी । म्याग्दीका अग्रज साहित्यकार धु्रवलाल शर्माको १४औँ कृति गीतसंग्रह ‘बह’को बिहीबार बेनीमा विमोचन गरिएको छ । बेनी नगरपालिका–६ का शर्माले ७०औँ जन्मोत्सवका अवसरमा प्रकाशन गर्नुभएको उक्त कृतिको लक्ष्मीनारायण मन्दिर विकास समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष अबिरकुमार श्रेष्ठले