६ श्रावण २०८३, बुधबार
मुख्य समाचार

युवा उद्यमीद्वारा कागज उद्योग सञ्चालन

१२ जेठ, म्याग्दी ।  मालिका गाउँपालिका–५ देवीस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेरगइरहेको