६ श्रावण २०८३, बुधबार
मुख्य समाचार

खेलबाट देशलाई चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल

२९ जेठ, काठमाडौँ  ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सोमबार भएको ‘नेता÷कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता’ मा उहाँले खेलाडीको