१७ चैत्र २०८२, मंगलबार
मुख्य समाचार

आगलागीमा एक बालकको मृत्यु

१२ चैत, सुनसरी । आइतबार राति भएको आगलागीमा तीन वटा घर जलेर एक बालकको मृत्यु भएको छ । कोशी गाउँपालिका– १ लौकहीमा आगलागी हुँदा मृत्यु स्थानीय विन्देश्वर मरिकका छोरा १२ वर्षीय सुरज मरिक रहेको र तीन लाख रुपैयाँभन्दा बढी क्षति