साहारालाई हराउँदै फाइनल पुग्यो झापा–११
१५ चैत, उदयपुर । उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपमा झापा ११ फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा सहारा क्लब पोखरालाई झापा ११ ले २–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलको ६ औं मिनेटमै