८ फाल्गुन २०८२, शुक्रबार
मुख्य समाचार

गोरखा भूकम्पको ३ वर्ष पूरा, पुनर्निर्माण सुस्त

१२ वैशाख, काठमाण्डौ । गोरखा भूकम्पको आज ३ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि वैशाख १३ गते र २९ गते सिन्धुपाल्चोक र