१८ चैत्र २०८२, बुधबार
मुख्य समाचार

एक महिनाभित्र कर्मचारी व्यवस्थापन हुन्छ : मन्त्री पण्डित

८ जेठ, चितवन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताउनुभएको छ । मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आइपुग्नुभएका मन्त्री पण्डितले आज यहाँ पत्रकारसँग कुरा गर्दै संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र