१५ माघ, काठमाण्डौ । राष्ट्रिय सभाको निर्वाचनका लागि सदस्य पदमा उम्मेदवारी दिएका नेकपा एमालेका पोलिटब्युरो सदस्य बेदुराम भुसालले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश नम्बर -३ को खुल्लातर्फको कोटावाट उम्मेदवारी दिएका नेता भुसालले सोमबार निर्वाचन आयोगवाट आफ्नो उम्मेदवारी फिर्ता लिएका