२८ चैत्र २०८२, शनिबार
मुख्य समाचार

सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

१६ असोज, घोराही ।  सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार