२७ असार २०८२, शुक्रबार
मुख्य समाचार

प्रदेश ४ : मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिने

२५ फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएको छन् । दिउँसो १ बजेका लागि विश्वासको मत लिने कार्य सूची प्रदेशसभा सचिवालयले तयार पारेको छ । ‘मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, प्रदेशसभा नियामावली पारित