अर्थमन्त्री खतिवडाले भने, ‘आतंकवादी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन दिन्नौँ’
१ चैत, नयाँ दिल्ली । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको हरियाणा राज्यको गुरुग्राममा आयोजित ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ लाई सम्बोधन गर्दै आतंकवादी गतिविधिका लागि नेपाली भूमि दोहन हुन नदिने नेपाल सरकारको नीति रहेको प्रष्ट पारेका छन् । उनले नेपालको सीमा वा