८ असार २०८२, आइतबार
मुख्य समाचार

अनसनरत रेशम चौधरी अस्पताल भर्ना

२५ फागुन, कैलाली । टीकापुर घटनाका आरोपी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । तीन बुँदे माग राखी अनशनरत उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । रेशम चौधरी र विश्राम चौधरी अस्पतालमा उपचारत रहेको