५ जेठ, चितवन । जिल्लाको पर्यटन प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघ चितवनले अभियान शुरु गरेको छ । संघको पर्यटन समितिले जिल्लाका सबै पर्यटन क्षेत्रको अभिलेख तयार गर्नेगरी प्रर्वद्धनात्मक अभियान थालेको हो । सन् २०२० सम्म नेपालमा करीब १५ लाख पर्यटक