१३ असार २०८२, शुक्रबार
मुख्य समाचार

एकै दिन एक्काइस जनाद्वारा कञ्चनजंघाको आरोहण

७ जेठ, ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघामा आइतबार २१ जनाले सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा ११ विदेशी तथा अन्य नेपाली रहेका छन् । एसियन टे«किङ प्रालिका प्रबन्धक सञ्जय बरालका अनुसार भारतीय नागरिक निर्मल कुमार पंकज, मोन्टि