२७ असार २०८२, शुक्रबार
मुख्य समाचार

फोरम नेपाल दुई मन्त्रीसहित आजवाट सरकारमा

१८ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालसँग आबद्ध हुनुहुन्छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको