लहान नगपालिकाको बजेट एक अर्ब ३५ करोड
११ असार, लहान । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु एक अर्ब ३५ करोड २५ हजार बजेट सर्वसम्मतले पारित गरेको छ । दोस्रो नगरसभामा नगरप्रमुख मुनी साहले बजेट प्रस्तुत गर्नुभएको थियो । करीब दुई लाख जनसंख्या रहेको