७ जेठ, खोटाङ । नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले हलेसीलाई एसियाकै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ स्थित किराँत समुदायको ऐतिहासिकस्थल तुवाचुङ जायजुममा सामूहिक चुलो पूजा एवं साकेला नाच कार्यक्रमलाई अाइतबार सम्बोधन गर्दै