१० असार २०८२, मंगलबार
मुख्य समाचार

पर्यटकीयस्थल ठमेलमा खाल्डैखाल्डो, हिड्न पनि समस्या

१२ असार, काठमाडौँ ।  मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको