८ असार २०८२, आइतबार
मुख्य समाचार

पोखरा विमानस्थलको निर्माण नरोकिने मन्त्री अधिकारीको भनाइ

११ असार, पोखरा  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विज्ञ समूहबाट सो