३० कार्तिक २०८१, शुक्रबार
मुख्य समाचार

वैदेशिक रोजगार क्षेत्रको ठगी रोक्न मागपत्र जाँचबुझ निर्देशिका कार्यान्वयनमा

२५ वैशाख, काठमाण्डौ ।  वैदेशिक रोजगार क्षेत्रको विकृति र ठगी रोक्न सरकारले आजदेखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारमा पठाउनु पूर्व स्वीकृतिका लागि पेश हुने मागपत्रको आधिकारिकताका सम्बन्धमा सम्बन्धित मुलुक हेर्ने नेपाली