२२ भाद्र २०८१, शनिबार
मुख्य समाचार

२० हजार घुससहित लेखापाल पक्राउ

४ चैत, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सामान मर्मत लगायतका बिल भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट गएको