४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

एकैदिन ६ अर्ब ३० करोड रुपैयाँको शेयर सूचीकृत

९ वैशाख, काठमाण्डौ ।  नेपाल स्टक एक्सचेञ्जमा विहीबार तीन बाणिज्य बैंक सहित एक दर्जन कम्पनीहरुको ६ अर्ब ३६ करोड तीन लाख १३ हजार दुई सय रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । कम्पनीहरूको बोनस र हकप्रद गरेर ६ करोड ३६