२८ कार्तिक २०८१, बुधबार
मुख्य समाचार

झाडापखाला नियन्त्रण हुँदैः बिरामी आउने क्रम जारी

१३ जेठ, दाङ  । शान्तिनगर गाउँपालिका वडा नं ३ र ४को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै गएको छ । गए राति १ बजेसम्म उपचारका लागि आएका ४१९ मध्ये ४१ गम्भीर बिरामीको राप्ती अञ्चल अस्पताल र तुलसीपुरका विभिन्न अस्पतालमा