४ आश्विन २०८१, शुक्रबार
मुख्य समाचार

यात्रुवाहक बसमा बम प्रहार

२२ वैशाख, दाङ । काठमाण्डौबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुवाहक बसमा बम प्रहार गरिएको छ । मालिका कालिका यातायात प्रालिको ना ६ ख ३९७० नम्वरको बसमा शनिबार बिहान बम प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलका अनुसार