तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट
१७ जेठ, तेह्रथुम । तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५÷७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका