१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

चार घण्टापछि  विपी राजमार्ग खुल्यो

१ असार , काठमाडाै । विपी राजमार्गमा झण्डै चार घण्टापछि यातायात सञ्चालनमा आएको छ । काभ्रेको रोशी गाउँपालिकामा पर्ने खहरे खोला, फेदी खोला, साङ खोला र भ्याकुरे खोलाले बगाएर ल्याएको माटोले अबरुद्ध भएको राजमार्ग प्रहरी र स्थानीयबासिको सहयोगमा हटाएपछि राजमार्ग