१३ असार २०८१, बिहिबार
मुख्य समाचार

खड्काको पार्थिव शरीर १ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालयमा राखिने

१८ चैत, काठमाण्डौ । कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । खड्काको पार्थिब शरीर दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि बिहान