१८ असार २०८१, मंगलबार
मुख्य समाचार

मोरङलाई पराजित गर्दै इलाम सेमिफाइनलमा प्रवेश

मोरङलाई पराजित गर्दै इलाम सेमिफाइनलमा प्रवेश २७ चैत, पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाईवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न खेलमा